काठमाडौं । साताको अन्तिम कारोबार दिन (जेठ २१ गते) सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल बजारमा आज छापावाला सुनको मूल्यमा गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको हो । शुक्रबार घटेको सुनको भाउ प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

महासंघले बिहीबार ९४ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको तेजावी सुन आजका लागि भने प्रतितोला ९२ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । उक्त दिन चाँदी तोलाको ३५ रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १३ सय ७५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज भने घटेर १३ सय ४० मा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah