काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य उकालो लागेको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा खरिदबिक्री हुनेछ । अघिल्लो दिन अर्थात शुक्रबार तोलाको ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आजका लागि भने ९३ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १३ सय ५५ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन प्रतितोला १३ सय ४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah