मंगलवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय १६ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ २७ पैसा र बिक्रि दर प्रति युरो १ सय ४२ रुपैयाँ ०० पैसा कायम भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तो छ आजको विदेशी सटही दर