काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार हुने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

मंगलबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।