बिर्तामोड नगरपालिकाको वडा नं. १ र २ को मत गणना हुँदै ।
बिहान ७ बजे घोषणा गरिएको मत परिणाम ।
मेयर- उपमयेर - १ नं. वडा अध्यक्ष - २ नं.
वडा अध्यक्ष नेकपा एमाले : १०८१- १२११ - १ नं. - ८२५, २ नं. - ५६४ ने
नेपाली कांग्रेस : ८०२- ८९६ - १ नं.- ४३५, २ नं.- ३१४
राप्रपा : ५२९- ४२३ - १ नं.- ४४, २ नं.- २७३
माओवादी केन्द्र : २४१- २३४ - १ नं.- १०६, २ नं.- ९९










