झापाको दमकमा उपमेयरमा कडा टक्कर भएको छ । सामाजिक र राजनीतिक रुपमा दमकमा चर्चिह अनुहार एमालेबाट गिता अधिकारी र काँग्रेसबाट रेगिना भट्टराइबीचको कडा प्रतिस्पर्धा देखिएको छ ।

एमालेकी उपमेयर उम्मेदवार गिता अधिकारीले अग्रता लिएकीछन् भने भट्टराइ पछ्याइरहेकीछन् । अधिकारी ९५ मतले अगाडि रहेकीछन् । बिस्तारै अधिकारीले अग्रता बढाइएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१ नम्बर वडामा निर्वाचनको मतगणना सकिए पनि वडाध्यक्षमा बराबरी भएपछि अहिलेसम्म आधिकारीक घोषणा हुन बाँकी रहेको छ ।