कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। मंगलबार विहान समूह चरणका अन्तिम खेल सकिएसँगै अन्तिम आठको समिकरण पूरा भएको हो।

समूह ‘ए’ बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली अन्तिम आठमा पुगे।

समूह ‘बी’ बाट आयोजक ब्राजिल, पेरु, कोलम्बिया र इक्वेइडरले अन्तिम आठमा स्थान पक्का गरे।

अब २ जुलाईदेखि अन्तिम आठका खेल सुरु हुनेछन्।

अन्तिम आठमा पेरु र पाराग्वेबीच पहिलो खेल हुेनछ। दोस्रो खेलमा ब्राजिल र चिली भिड्नेछन्।

यस्तै उरुग्वे र कोलम्बियाबीच तेस्रो खेल हुँदा अर्जेन्टिना र इक्वेइडर चौथो क्वार्टरफाइनलमा भिड्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah