धनकुटामा नयाँ शक्तिले खाता खोेलेको छ । धनकुटा नगरपालिका वडा नं. ३ मा नयाँ शक्ति पार्टीका वडा अध्यक्ष विकास घिमिरे २९० मत ल्याएर बिजयी भएका हुन् । उनले एमालेका मुकुन्द भण्डारीले २५८ मत ल्याएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।