बिहीवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ ०९ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ६९ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४० रुपैयाँ ८६ पैसा र बिक्री दर प्रति युरो १ सय ४१ रुपैयाँ ५७ पैसा कायम भएको छ ।
यस्तै कतारी रियलकाे खरिद दर प्रति रियल ३२ रुपैयाँ ७० पैसा र बिक्री दर ३२ रुपैयाँ ८७ पैसा रहेको छ ।
यस्तो छ आजको विदेशी सटही दर




![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](/wp-content/uploads/2020/03/Exchange-rate.jpg)






