झापाको दमकको वडा नं. २ को मतगणना शुरु भएको छ । प्रारम्भिक मतगणनामा नेकपा एमाले र राप्रपाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

नेपाली काँग्रेसका दमक नगर सहसचिब दीपेश दाहालले फेसबुकमा गर्नु भएको अपडेट अनुसार नेकपा एमालेका मेयरले यस वडामा ६५ मत प्राप्त गरेको छ भने राप्रपाले ५८ मत पाएको छ । माओबादी केन्द्रको ३८ मत रहेको छ । काँग्रेसले २६ मत पाएको छ ।

उपमेयरमा पनि एमालेको अग्रता रहेको छ । एमालेले ७३, काँग्रेसले ४५, राप्रपाले ४२ र माओबादीले ३३ मत प्राप्त गरेको छ । यो साभार गरिएको हो । लामो समयको बिबाद र छलफलपछि दमक २ को मतगणना शुरु भएको थियो । यो दूइ सयमत गन्दाको परिणाम हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah