झापाको दमक नगरपालिका वडा नं. २ को मत परिणाम फेरी दोश्रो पटक आइकाृ छ , ४ सय मत गणनाा भइसकेको छ । यसमा नेकपा एमालेको प्यानलले नै अग्रता लिएको पाईएको छ । दमकमा पछिल्लो समयमा चाडो मतगणना हुन थालेको छ ।

२ सयको गणनापछि मत परिणा समेत दिन थालिएको छ । यसले गर्दा आक्रोश साम्य भएको छ । पछिल्लो मत परिणम अनुसार मेयरमा यो वडामा

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेयर

रोनाथ ओली १३४

राम थापा १०१

गगन पुरी ७२

ढुण्डिराज भण्डारी ६७

उपमेयर

गिता अधिकारी १३८

रेगिना भट्टराइ १०३

रीता श्रेष्ठ ७९

शान्तिदेबी धिमाल ५७