सोमवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ १३ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ७३ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ ४७ पैसा र बिक्री दर प्रति युरो १ सय ४२ रुपैयाँ १८ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर




![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](/wp-content/uploads/2021/04/Exchange-rate-906377.jpg)






