उच्च अदालत इलाम इजलासमा कार्यरत महिला कर्मचारी मृत फेला परेकी छिन् । ४८ वर्षीय कार्यालय सहयोगी बिमलादेवी पराजुली मृत फेला परेको इलामका एसपी  महेन्द्र श्रेष्ठले  बताउनुभयो  ।

पराजुली सोलुखुम्बुकी हुन् । अदालत भवन बाहिर नाली छेउमा विहान उनको शव फेला परेको थियो । अनुसन्धानका लागी धरानबाट तालिमप्राप्त कुकुर मगाइएको एसपी श्रेष्ठले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड