मंगलबार सुनको मुल्य तोलामा २ सय रुपैंयाले बढेको छ ।

हिजो सोमबार प्रतितोला ९२ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा २ सय रुपैंयाले बढेर प्रतितोला ९२ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तेजावी सुनको मुल्य आज ९१ हजार ९०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा १० रुपैंयाले बढेर प्रतितोला १ हजार ३२० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार ३१० रुपैंया रहेको थियो ।