. ज्ञानेन्द्र काेइराला रन बहादुर खड्का ” बिहानी किरण ” काे शब्द रचना एवं कर्म ज्ञाल्जेन बम्जनकोे सुमधुर स्वर रहेको नेपाली अाधुनिक गीत युटुब च्यानलर्ट टिभी अार्टमा सार्वजनिक भइसकेको छ । हेरेर लाइक, कमेन्ट तथा साथीहरु माझ शेयर गर्न नभुल्नु होला
अाशिष राइ सिर्या थापा अजय राइ सेविकाकाे अभिनय रहेकाे भिडियो लाई तिलक रिजालले छायांकन गरेका हुन भने बासु पाैडेलकाे सम्पादनमा नरेन्द्र लावतीकाे निर्देशन रहेको छ।
https://youtu.be/6UKgIu0xWfA



