बुधबार सुन सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ। यस दिन सुनको भाउ तोलामा ३०० रूपैयाँले बढेकाे छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ७०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार २०० रुपैयाँ तोकेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै मंगलबार चाँदीको भाउ पनि सामान्य घटेको छ। बुधबारको लागि महासंघले चाँदीको भाउ प्रतितोला १ हजार ३१५ रुपैयाँ तोकेको छ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah