प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार ६४ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले अग्रता बनाएको छ ।
एमालेले २७ स्थानीय तहमा जित निकाल्दा दोस्रोमा रहेको नेपाली कांग्रेसले २४ स्थानीय तहमा जीत निकालेको छ भने नेकपा माओवादी केन्द्रले ११ स्थानीय तहमा जित निकालेको छ त्यस्तै राजमो र संघीयसमाजवादी फोरम र नयाँ शक्तिले एक एक स्थानीय तहमा जीत निकालेका छन् ।
नेकपा एमाले
रेसुङ्गा नगरपालिका, गुल्मी- डिल्लीराज भुसाल ट्याम्केमैयुम गाउँपालिका, भोजपुर, ध्रुवराज रार्इ नवदुर्गा गाउँपालिका,डडेल्धुरा- कवेन्द्रबहादुर विष्ट पूर्वीचौकी गाउँपालिका, डोटी - दीर्घ बोगटी मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ- रामकुमार साँवा सन्दकपुर गाउँपालिका, इलाम- उदयबहादुर रार्इ मष्टा गाउँपालिका,बझाङ- कर्णबहादुर कठायत मादी नगरपालिका, संखुवासभा- विदूर लिंथेप हिलिहाङ गाउँपालिका, पाँचथर-भुवानीप्रसाद लिङदेन तिनाउ गाउँपालिका, पाल्पा- अोमबहादुर घर्तीमगर ताप्ली गाउँपालिका, उदयपुर - उद्धवसिंह थापा तलकोट गाँउपालिका, बझाङ - लालबहादुर विष्ट अपिहिमाल गाउँपालिका, दार्चुला- धर्मानन्द मान्यल त्रिवेणीसुस्ता गाउँपालिका, नवलपरासी- रामप्रसाद पाण्डे खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका, धनकुटा- मनोज रार्इ पौवादुङमा गाउँपालिका, भोजपुर- किरण रार्इ हतुवागढी गाउँपालिका, भोजपुर- प्रेमकुमार रार्इ दुर्गाथलीगाँउपालिका, बझाङ - प्रयागराज जोशी लेकम गाउँपालिका, दार्चुला- परमानन्द जोशी थलारागाँउपालिका, बझाङ- भूवनेश्वर उपाध्याय मैवाखोला गाउँपालिका, ताप्लेजुङ- राजनकुमार थक्लुङ्ग गाउँपालिका, बाजुरा- हरि रोकाय गौमुल अमरगढी नगरपालिका, डडेल्धुरा- विपिन अोझा रामप्रसादराई गाउँपालिका, भोजपुर - बिजय रार्इ पन्चेश्वर गाउँपालिका, बैतडी- गोरख चन्द जन्तेढुङ्गा गाउँपालिका, खोटाङ- शंकर रार्इ पाण्डव गुफा गाउँपालिका, बाजुरा- कालीबहादुर शाही









