झापाको दमकको वडा नं. २ को मतगणनामा मेयरका उम्मेदवार रोमनाथ ओली र राम थापा बीच कडा टक्कर देखिएको छ । यो राप्रपाको गढ मानिन्छ । ओली र थापा बीचको मतान्तर अत्यन्त कम रहेको छ ।

अन्य उम्मेदवारहरु भने फराकिलो मतअन्तरमा नै रहेको छ । दमकको मत परिणाम सार्वजनिक गर्न सहज बनाईएपछि अहिले २ सय गणना हुनसाथ मत परिणाम आउन थालेको ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
काँग्रेस : २२३ / ३४१

एमाले : ५१६/५४८

मावोवादी केन्द्र: २४२/१९४

राप्रपा: ५१२