झापाको गौरादहको वडा नं. ३ मा एमालेका गजेन्द्र घिमिरे वडाध्यक्षमा निर्वाचित भएकाछन् । उनले ७६७ मतले बिजयी भएकाहुन् ।

काँग्रेसका जन पक्षिय पूर्व प्रधानपञ्च समेत रहेका चिरन्जिबि दाहाललाइ घिमिरेले हराएका हुन् । वडा सदस्यहरुमा अम्बिका भण्डारी, तारादेबी ल्वागुन, सिता खनाल, हेमनाथ थापा बिजयी भएकाछन् ।

अहिलेसम्मको ताजा मत परिणाम

नेपाली काँग्रेस ३००१

नेकपा एमाले २७४०

माओबादी केन्द्र ११३३

राप्रपा ११०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah