भद्रपुर नगरपालिका २ मा एमालेका प्यानल विजयी ।वडाध्यक्षमा एमालेका भिम केरूङ सुब्बा  विजयी ।

महिला खुल्ला सदस्य ममता लिम्बू ११९३

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दलित महिला सदस्य देविका वस्याल १२४५

खुल्ला सदस्य सिताराम अधिकारी १११३

पदम सुब्बा ११८९

अाधिकारीक घाेषना हुन बाकी ।

श्रोत पत्रकार पार्थ मण्डल