शिवसतासी वडा नं १ (साविक धरमपुर–८ र ९ मा एमालेवाट अध्यक्षका उम्मेद्वार सुवास राईसहित महिला सदस्य, दलित महिला सदस्य, खुल्ला सदस्यतर्फ दुई उम्मेद्वार विजयी ।

वडा नं २ (साविक धरमपुर–७, ६ र ५) मा एमालेवाट अध्यक्षका उम्मेद्वार कुलवहादुर वस्नेतसहित महिला सदस्य, दलित महिला सदस्य, खुल्ला सदस्यतर्फ दुई उम्मेद्वार विजयी ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड