इलामको सन्दकपुर , भोजपुरको हतुवागढी र डोटीको पूर्वीचौकीमा एमाले विजयी हुनु भएको छ । इलामको सन्दकपुर गाउँपालिकामा नेकपा एमालेका उदय राई ४५२९ मत ल्याएर विजयी हुनु भएको हो राईका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र सुवेदीले २३५४ मत ल्याएको निर्वाचन कार्यलयले जनाएको छ । उपाध्यक्ष पनि एमालेकै शोभा पराजुली ३९३० मत साथ विजयी हुनु भएको छ ।

त्यस्तै भोजपुरको हतुवागढी नगरपालिका एमालेले जित दर्ता गराएको छ । त्यहाँ एमालेका प्रेमबहादुर राई ३४८१ मतका साथ विजयी हुनु भएको हो। उपाध्यक्षमा पनि एमालेकै चन्द्रमा राई निर्वाचित हुनु भएको छ । राईले ३७३१ मत पाएकी छन् ।

नेपाली कांग्रेसको किल्लाको रुपमा चिनिएको डोटीको पूर्वीचौकी गाउँपालिकामा एमालेले कव्जा जमाएको छ । एमालेका उम्मेदवार दीर्घ वोगटीले तीन हजार ६ सय १५ ल्याई विजयी हुनु भएको हो । उपाध्यक्षमा पनि एमालेकै निर्मला साउद विजयी हुनु भएको् छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah