खोटाङको साकेला गाउँपालिकामा माओवादी केन्द्रका अर्जुन खड्का विजयी भएका छन् । खड्का १ हजार २० मतसहित विजयी हुँदा कांग्रेसका इच्छुराम राना ९ सय ८५ मतमा सीमित भए ।

उपाध्यक्षमा भने कांग्रेसकी सरिता खड्का १ हजार २ सय २९ मत ल्याएर विजयी भएकी छिन् । माओवादी केन्द्रकी बिर्सिका राई १ हजार १ सय ३० मतमा सीमित भइन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah