झापाको दमकमा मतगणना पुन रोकिएको बताइएको छ । ४ घण्टा भईसक्दा पनि नयाँ कुनै परिणाम सार्वजनिक भएको छैन । श्रोतका अनुसार मत गणनाको बिषयलाइ लिएर केहि समयदेखि मतगणना रोकिएको छ ।

१ नम्बर वडामा वडाध्यक्षमा राप्रपा र एमालेबीच बराबरी भएको बिषयमा शुक्रबार दूइवटाको मत फेरी गन्ने सहमति बनेको थियो ।

आज फेरी सबै गन्ने की बराबरी भएका पार्टीहरुको मात्र गन्ने भन्ने बिषयमा छलफल हुँदा केहि समय रोकिएको र अब तत्कालै अघि बढ्ने जनाईएको छ ।

ठूलो कुनै बिबाद नरहेको बताइएको छ । नेपाली काँग्रेस दमक नगरसभापति रोशन बिष्ठले मतगणना रोकिएको भनेर फेसबुकमा स्टाटस हालेकाछन् । वडा नं. २ को मतगणना मध्य अवस्थामा रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah