झापाको गौरादहमा काँग्रेस र एमालेबीच रोमाञ्चकारी प्रतिस्पर्धा देखिएको छ । कहिले फराकिलो मतान्तरले काँग्रेसर मेयरमा अग्रता कायम राख्ने त कहिले एमालेले राख्ने गरेकाछन् ।

भर्खरै प्राप्त मतगणनाको ताजा मत परिणाम अनुसार काँग्रेसका रोहित शाह धोरै मतान्तरलेमात्र अगाडि रहेकाछन् । काँग्रेसका मेयरका उम्मेद्वार शाह लम्किरहेकाछन् भने एमालेका मेयरका उम्मेद्वार मदन अधिकारी धप्पाकोधप्पाइ रहेकाछन् ।

गौरादहलाइ एमालेले आफ्ना पकड क्षेत्र माने पनि प्रारम्भिक मत परिणाममा एमालेले ठूलो धक्का महसुस गरेको छ । एमालेले १ नम्बर र २ नम्बर वडामा आफूले लिड गर्ने सोच राखेकोमा त्यो हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah