झापा दमकको ९ घण्टापछि ताजा मतपरिणाम आएको छ । नया मत परिणाम अनुसार दमक २ मा एमालेका उम्मेद्वार रोमनाथ ओली र राप्रपाका उम्मेद्वार राम थापाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड