झापाको दमक वडा नं. १ मा ७ मतान्तरले राप्रपाका ताराप्रसाद अधिकारी बिजयी भएकाछन् । दूइ दिनअघि सम्पन्न हुँदा एमाले र राप्रपाको ८०१ बरारबरी मत आएको भन्दै पुन गणना भएको थियो ।
पुन गणना हुँदा ७ मतान्तरले अधिकारी बिजयी भएकाहुन् । निर्वाचन अधिकृतको कार्यालय दमकले यसको पुष्टि गरेको छ । अन्य वडा सदस्यहरु सबै नेकपा एमालेका उम्मेद्वारहरु आएकाछन् ।
नेकपा एमालेका उम्मेदवार हरी न्यौपानेले ८०० ल्याएकाछन् भने उप्रेतीले ८ सय ७ ल्याएकाछन् ।
हेर्नुहोस नतिजा



