नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ३७ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ९७ पैसा तोकेको छ ।

यस्तै,एक यरोपियन युरोको खरिद दर १४० रुपैंयन २० पैसा रहेको छ भने बिक्रीदर १४०.९१ पैसा रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्य कुन देशको मुद्राको दर कति ?