नेपाली बजारमा शुक्रबार सुनको मुल्य तोलामा ५०० रुपैंयाले घटेको छ ।

बिहीबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले घटेर प्रतितोला ९१ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, चाँदीको मुल्य पनि तोलामा १० रुपैंयाले घटेर प्रतितोलाको मुल्य १ हजार २६५ रुपैंया कायम भएको छ ।