एजेन्सी । पुलिस कारको पछिल्लो सिटमा यौन सम्बनधमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खिचेर सामाजिक संजालमा भाइरल गरिदिएपछि दुवै पुलिस अधिकारीहरुलाई बर्खास्त गरिएको छ । यी पुलिस अधिकारीहरु मेक्सिकोका हुन् । उनीहरुको भिडियो मेक्सिकोको एकाटेपेक डे मोरेलोसमा खिचिएको थियो ।

उनीहरुका उच्च अधिकारीहरुले यो भाइरल भिडियो देखेपछि उनीहरुलाई कारवाही गरेको द सनले जनाएको छ । भिडियोमा यी दुवै पुलिस अधिकारीहरु शरीरको तल्लो भागमा नग्न छन् तर शरीरको माथिल्लो भागमा पुलिसको युनिफर्म लगाएका छन् । महानगरीय पुलिसले उनीहरु दुवैलाई बर्खास्त गरिएको र सोधपुछ भइरहेको जनाएको छ । यसअघि मेक्सिकोमा अघिल्लो वर्ष पनि अस्पतालको मनिटरिङ रुममा ड्युटीमा रहेका बेला शारीरिक सम्बन्ध राख्ने २ जना पुलिसकर्मी बर्खास्त भएका थिए । डिसी नेपालबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah