झापाको दमकमा अहिलेसम्मको मत परिणाममा उपमेयरमा नेकपा एमालेकी उम्मेद्वार गिता अधिकारीले अग्रता कायम गरेकीछन् । उनलाइ नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार रेगिना भट्टराइले पछ्याइरहेकीछन् ।

उपमेयरमा कडा प्रतिस्पर्धा हुने सबैको आँकलन रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकमा उपमेयरको परिणामलाइ नै महत्वका साथ हेरिएको छ ।

अधिकारी र भट्टराइ दुबै दमकमा स्थापित नाम हो ।

राप्रपाकी उपमेयरकी उम्मेद्वार रीता श्रेष्ठ र माओबादी केन्द्रकी उपमेयर उम्मेदवार शान्तिदेबी धिमालपछि पछ्यारहेकाछन् ।

उपमेयर

गिता अधिकारी १९१४

रेगिना भट्टराइ १६५९

रीता श्रेष्ठ ११२८

शान्तिदेबी धिमाल ९६२