कमल गाउँपालिकाको वडा नं. ३ मा एमालेले वडाध्यक्ष सहित पुरै प्यानल नै जित हासिल गरेको छ ।

वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेका नरप्रसाद दंगाल  सहित पुरै प्यान विजयी भएको त्यहाँ रहेका पत्रकार उमनाथ भण्डारीले जानकारी दिएकाछन् ।

दंगालले १ हजार ३४ मत प्राप्त गरेकाछन् । माओवादी केन्द्रका छत्रहाङ फागोलाइ हराउदै दंगाल बिजयी भएकाहुन् ।

फागोले ९ सय ४६ मत प्राप्त गरेका थिए । त्यसैगरी महिला सदस्यमा शान्ता मुखिया, दलित महिला सदस्यमा तारा बोगटी, सदस्यमा चक्रबहादुर गुरुङ र लालप्रसाद बखिम बिजयी भएकाहुन् ।

कमल गाउँ पालिकाको कुल ११ हजार ३ सय ५० मत गणना भएको छ । अध्यक्षमा एमालेकी मेनुका काफ्लेले ४ हजार ५ सय ९७ र नेपाली कांग्रेसका हुकुमसिह राईले ४ हजार ५ सय २८ मत प्राप्त गरेकाछन् । यसैगरी माओवादी केन्द्रका विमल संग्रौलाले ११ सय २९ मत प्राप्त गरेकाछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah