झापाको गौरादह वडा नं. ४ मा एमालेका वडाध्यक्षका उम्मेद्वार सहित पुरै प्यानल नै बिजयी भएको छ ।

वडाध्यक्षका उम्मेद्वार मणिन्द्र कार्की सहितको प्यानलै बिजयी भएको निर्वाचन अधिकृतको कार्यालय गौरादहले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काकीले १३६१ मत ल्याएकाछन् । उनलाइ पछ्याउने काँग्रेसका नेत्र ढुंगानााले १२१२ मत ल्याएका थिए । अहिले ५ नम्बरमा मतगणना जारी रहेको छ ।

पछिल्लो परिणाम

मेयर

एमाले ४२७२

काँग्रेसको ४०८८

माओबादी केन्द्र १६१५

रापप्रा २२३

उपमेयर

एमाले ४७५५

काँग्रेस ३२८६

माओबादी केन्द्र ११३६

राप्रपा ३३०