चर्चामा रहेकाे वडा नम्बर ३काे वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसले बाजी मारेकाे छ । काङ्ग्रेसका गञ्जबहादुर कार्की विजयी भएका छन् । याे वडाबाट काङ्ग्रेसले वडाध्यक्ष सहित महिला सदस्य,दलित महिला सदस्य र एउटा खुल्ला सदस्य पदमा विजयी हासिल गरेका हुन् । एमालेका भिष्म बुढाथाेकी वडा सदस्य पदमा भने निर्वाचित भए । हेर्नुस् कस्ले कति मत पाए ।







