झापाको दमक तथा बिभिन्न ठाँउमा भइरहेको मतगणनाको बिषयमा राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाले ध्यानकर्षण भएको बताएको छ ।
मतगणनाको बिश्वश्नियतामाथि प्रश्न चिन्ह खडा गर्ने अवस्था रहेको भन्दै प्रतिष्ठानका झपा अध्यक्ष डा. नबिन चापागाइ र सह सचिब चैतन्य बरालले प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो बताएकाहुन्् ।




