झापा दमकको वडा नं. ३ को ताजा मत परिणाम प्राप्त भएको छ । जसमा नेकपा एमालेका मेयर रोमनाथ ओली नै अगाडि रहेकाछन् । उपमेयरमा पनि गिता अधिकारीले मतान्तर बढाइएकीछन् ।

दमक न पा वार्ड न ३ को मतगणना  नतिजा ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेयर

एमाले १६९

नेका १११

माके ६२

राप्रपा १४४

उपमेयर

एमाले १९९

नेका १६२

माके ७२

राप्रपा ५१

वडाध्यक्ष

एमाले १९५

नेका १७३

माके ४२

राप्रपा ६४

६०० मतगणना हुँदा