ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा कांग्रेस बिजयी

अध्यक्ष बेदबहादुर रोका-२९६० मतसहित बिजयी भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमालेका लाक्पागेलु शेर्पाः २३६१ मत पाए ।

उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङले ३१२४ मत ल्याइन भने एमालेकी पार्वती रोक्का पौडेलः २१११ ।