झापाको कमल गाँउपालिकामा रोचक प्रतिस्पर्धा भएको छ । एमाले र काँग्रेसबीच रोचक प्रतिस्पर्धा शुरु भएको हो । केहि बेर अघिसम्म १ सयमतभन्दा बढि मतले काँग्रेसका हुकुमसिंह राइले लिड गरेकोमा अहिले त्यो मतान्तर घटेर एमाले अध्यक्ष उम्मेद्वार मेनुका काफ्ले ३३ मतले पछि परेकीछन् ।
६ नम्बर गणना शुरु भएको छ । यहाँको मतलाइ निर्णायक मानिएको छ । 



