उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका वडा-६ कि कृषला चौधरीको हत्यामा संलग्नको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ ।
सप्तरीको सुरुङगा नगरपालिका-१ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउपछि सोमबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराका अनुसार साउन १३ गतेदेखि हराएकी चौधरीको राजदेवी सामुदायिक वन रातमाटे खहरे खोलामा शव फेला परेको थियो । कृषलाका बुवा प्रेमकुमार चौधरीले साउन २० गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएका थिए । कृषलाको पोस्टमार्टम रिपोर्ट नआएकाले हत्याको कारण नखुलेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah