झापाको गौरीगन्ज गाउपालिका वडा नंं २ मा नेपाली काँग्रेसका अघनुप्रसाद राजबंशीले वडाध्यक्षमा जित हासिल गरेकाछन् । उनी प्यानल सहित बिजयी भएको त्यहाँबाट पत्रकार निरज अग्रवालले जानकारी दिएकाछन् ।
झापा गौरीगंजमा माओवादी अग्रता
MC - 1975
NC - 1731
UML - 1525
RPP - 1176









