नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ६७ पैसा तोेकेको छ भने बिक्रीदर ११९ रुपैंया २७ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३९ रुपैंया ६९ पैसा रहेको छ भने बिक्री दर १४० रुपैंया ३९ पैसा रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्य कुन देशको विदेशी मुद्राको दर कति :