सनराइज बैंकले नारी विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत बैंकले भदौ महिनाभर विभिन्न सेवाहरु निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ ।

उक्त योजना अन्र्तगत ग्राहकहरुलाई भदौं महिनाभर नारी बचत खाता खोल्ने महिलाहरुलाई आकर्षक ब्याजका साथै विभिन्न ५ वटा सेवाहरु निःशुल्क दिइने बैंकले जनाएको छ । प्रथम वर्षको लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो सेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भदौं महिनाभर अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरूलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत वा ३०० सम्मको छुट समेत प्रदान गर्ने बैंकले जनाएको छ ।

साथै सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलाई भदौ महिनाभरि कर्जा लिँदा प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत सम्मको छुट दिने समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah