झापाको दमक वडा नं. ३ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेद्वार नबिन बराल आफ्नो प्यानै सहित बिजय नजिक पुगेकाछन् ।
उनले आफ्लाइ पछ्याइरहेका उम्मेद्वारको मतान्तरलाइ बढाएर अब बिजय नजिक पुगेकाहुन् । उनले १२ सय ८४ मत प्राप्त गरेकाछन् । यसैगरि काँग्रेसका उम्मेदवारले ८ सय २२ मत प्राप्त गरेकाछन् ।
यसैगरि यहाँ स्वतन्त्रले ४ सय ल९१ मत प्राप्त गरेकाछन् ।




