कमल गाँउपालिकाको वडा नंं ५ मा नेकपा एमालेका डम्बरप्रसाद निरौला सहित एमालेको प्यानलै नै बिजयी भएको छ । बिहान सम्पन्न वडा नं. ५ को मतगणना अनुसार निरौला प्यानल सहित बिजय भएका हुन् । यसअघि १ नम्बरमा नेपाली काँग्रेस, २,३ र ४ मा एमालेले बिजयी हासिल गरिसेको छ ।
यता गाँउपालिकाको प्रमुखमा भने नेपाली काँग्रेसका हुकमुसिंह राइको अग्रता कायमै रहेको छ । अब ६ नम्बरको केहि र ७ नम्बरको मतगणना बाँकी रहेको छ ।
पछिल्लो मत परिणामले राइ जितको बलियो दाबेदार भएकाछन् । एमालेकी उम्मेद्वार मेनुका काफ्लेलाइ राइलाइ पछ्याइरहेकीछन् ।
कमल गाउँपालिका को पछिल्लो मत परिणाम:
गाउँपालिका अध्यक्ष उपाध्यक्ष
एमाले ५६९६ ६३८६
नेका ५८४६ ३६६८



