कमल गाउँपालिका ।

वडा नं. १ देखि ५ सम्मकाे सम्पूर्ण मत गणना भइसकेकाे अवस्था । वडा नं. ६ र ७ काे गणना भइसक्न बाँकी ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडा नं. १ देखि ५ सम्मकाे सबै मत हिसाब गर्दा मेनकाभन्दा हुकुमसिंह २२६ मतले अगाडि रहेकाे अवस्था ।

वडा नं. १ देखि ६ सम्मकाे हाल सम्म गणना भएकाे सबै मत हिसाब गर्दा मेनकाभन्दा हुकुमसिंह १९४ मतले अघि रहेकाे अवस्था ।

उपाध्यक्षमा वडा नं. १ देखि ५ सम्मकाे सबै मत हिसाब गर्दा वेनु शिवाकाेटी दीपाभन्दा २६३८ मतले अगाडि रहेकाे अवस्था ।

वडा नं. १ देखि ५ सम्मकाे जम्मा हिसाब-

अध्यक्षतर्फ

एमाले- ५६३२

नेका- ५८५८

उपाध्यक्षतर्फ

एमाले- ६२६९

नेका- ३६३१