झापाको कचनकवल गाउँपालिका अध्यक्षमा राप्रपाका अञ्जरा आलम र उपाध्यक्षमा निमसरी राजवंशी विजयी भएका छन्।