कपिलवस्तु, १८ असार । कपिलवस्तुको शिवराज नगरपालिकाबाट उपमेयरमा उठेर चर्चा बटुलिरहेकी २३ वर्षीया शिवकुमारी थारुले आफ्नो मतान्तर बढाउँदै लगेकी छिन् ।

तिखो र दरो भाषण शैलीका कारण चर्चामा आएकी उनलाई धेरैले क्षमतावान नेतृत्वकर्ताका रुपमा हेरेका छन् । कुशल शैली सँगै उनको रुपको पनि उत्तिकै चर्चा छ ।

पछिल्लो मतपरिणाम अनुसार उनको ३९७१ मत आएको छ । उनका निकटतम प्रतिद्धन्द्धीको भने १२९४ मतमात्र आएको छ । यो मतअन्तर तीन गुणाभन्दा बढी हो ।

https://www.youtube.com/watch?v=g7otAn71UC8

https://www.youtube.com/watch?v=g7otAn71UC8

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah