प्रधानमन्त्री शेरबहादुर देउवाको साझा सवालको बहसपछि अहिले चर्को आलोचना भएको छ । उनले श्रोता तथा दर्शकका प्रश्नहरुको जवाफ झर्किएर दिएका थिए भने धेरै जसो प्रश्नको जवाफ समेत दिन सकेका थिएनन् ।

उनले तत्कालिन प्रधानन्याधिश शुशिला कार्कीलाइ महाअभियोग लगाएको बिषयमा यस्तो जवाफ दिए जून जवाफले उनि निक्कै बिबादित बने । केहि कारणले महाअभियोष्ग लगाइएको थियो र केहि कारणले फिर्ता गरिएको भन्दै उनले जवाफ नै दिन चाहेनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://www.youtube.com/watch?v=G_67wtuw6rc&feature=share