नेकपा एमालेले दोस्रो चरणमा निर्वाचन भएका १०४ वटा स्थानीय तहमा जित हासिल गरेको छ।

असार १९ गते विहान ७ वजे सम्मको परिणाम अनुसार एमालेले प्रमुख र अध्यक्ष जितेको नगरपालिका र गाउँपालिकाको संख्या १०४ पुगेको हो। नेकपा एमालेले सबैभन्दा धेरै प्रदेश नम्बर १ मा ४९ वटा स्थानीय तहमा जितेको छ। त्यस्तै प्रदेश नम्बर ५ मा २६ वटा र प्रदेश नम्बर ७ मा २९ वटा स्थानीय तहको प्रमुख र अध्यक्ष पद जितेको छ।

एमालेले २२८ वटा स्थानीय तहको नतिजा सार्वजनिक हुँदा १०४ वटामा जित हासिल गरेको हो। कांग्रेसले भने ८५ वटा र माओवादी केन्द्रले ३१ वटामा जित हासिल गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah