उद्योग वाणिज्य महासंघको तर्फबाट नेपाल धितोपत्र बोर्डको सञ्चालक पदमा आसीन रहेका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले राजीनामा दिएका छन्।ढकालले दिएको राजीनामा स्वीकृत गर्दै महासंघले उपाध्यक्ष अन्जन श्रेष्ठलाइ बाेर्ड सन्चालकमा पठाउने भएकाे छ।

ढकालले मंगलबार नै उक्त पदमा आफू बसिरहनु उचित नरहेको भन्दै महासंघमा अर्को प्रतिनिधि पठाउने भन्दै राजीनामा दिएका थिए।

‘बजारमा विभिन्न कोणबाट कुराहरू उठिरहेको र आफू पब्लिक कम्पनीमा समेत रहेको कारणले उक्त पदमा बसिरहनु उचित नहुने निष्कर्ष निकाल्दै मैल मंगलबार महासंघलाई उक्त कुरा लिखित रुपमा जानकारी गराएको हो। बुधवार यस विषयमा महासंघले बोर्डलाई औपचारिक जानकारी दिएको हो’ महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले मेरो लगानीसँग भने।

नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट धितोपत्र बोर्डमा एक जान प्रतिनिधि सञ्चालक हुने व्यवस्था छ। महासंघले नै चुनेर पठाएका प्रतिनिधिलाई बोर्डले सञ्चालकको रुपमा ग्रहण गर्ने गर्छ। महासंघले सञ्चालक चुनेर पठाउने भएकोले पनि उक्त राजीनामा ढकालले महासंघमै दिएका हुन्। त्यसको जानकारी मात्रै महासंघले बोर्डलाई दिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah